समाचार

एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार

हेटौँडा । नेकपा (एमाले) मा करिब ३४ वर्षदेखि सक्रिय मकवानपुरका नेता रामचन्द्र उप्रेतीले पार्टी परित्यागको घोषणा गरेका छन् । उनका छोरा प्रशान्त उप्रेतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारी