समाचार

माटोको भाँडा बनाउने परम्परा लोप हुने अवस्थामा, भक्तपुरका कुम्हारहरु चिन्तित

काठमाडौं। देशभर तिहारको रौनक सुरु भइसकेको छ। घर–घरमा बत्ती बाल्ने, रंगोली सजाउने र दियो बाल्ने तयारीले बजार भरिभराउ छन्। तर भक्तपुरको ऐतिहासिक ‘पोटरी स्क्वायर’ भने पहिलाजस्तो उमंगले नभइ चिन्ताले ढाकिएको छ। यहाँका कुम्हारहरू, जसले दशौं वर्षदेखि