सालिनदी र माधवनारायण मेलाको अन्तिम दिन (तस्बिरहरू)

आइतबार, १८ माघ २०८२

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी आइतबार समापन भएको छ।

आजका दिन व्रतालुहरूले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्ष्यतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरिन्छ। पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको सालिनदी मेलाको एक महिने विषेश मेला पनि आइतबार नै सकिएको छ।

                        

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार