समाचार

कम्युनिष्ट एकता आजको आवश्यकता हो : संयोजक दाहाल

काठमाडौ : नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता अगाडी बढाइएको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।    सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन