आगलागीमा गम्भीर घाइते भएका झापाका ओलीको उपचारका क्रममा मृत्यु
झापा : आगलागीमा परी गम्भीर घाइते भएका झापा हल्दिबारी गाउँपालिका–४ का ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारका क्रममा मृत्यु भएको छ। साउन ६ गते आफ्नै घरको भान्सामा ग्यास सिलिन्डरबाट लागेको आगो निभाउने क्रममा घाइते भएका ओलीको काठमाडौँको
युनिकोड
मिति रूपान्तरण