सहिद दिवसमा वन्दी विकास पुस्तकालयद्वारा पत्रकार चन्द्र भण्डारी सम्मानित
झापा : नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई सहिद दिवस तथा बन्दी विकास पुस्तकालयको २९ औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ । झापा कारागार परिसरमा आयोजित कार्यक्रममा बन्दी विकास पुस्तकालयलाई पु¥याएको योगदानको उच्च कदर गर्दै पत्रकार
युनिकोड
मिति रूपान्तरण