समाचार

निजामती सेवा ऐनलाई प्राथमिकता दिन राजनीतिक दललाई एकीकृत सरकारी कर्मचारी संगठनको आग्रह

विराटनगर । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको केन्द्रीय कार्यसमितिको छैठौं पूर्ण बैठकले संघीय निजामती सेवा ऐनलाई उच्च प्राथमिकतामा राख्न राजनीतिक दल तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूलाई आग्रह गर्ने निर्णय गरेको छ। संगठनका अध्यक्ष यामबहादुर खत्रीको अध्यक्षतामा मिति