ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ। बैंकका मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरू सेवाग्राहीले अब देखि कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस
युनिकोड
मिति रूपान्तरण