समाचार

१० लाख रुपैँया बाँडेको आरोप लगाउदैँ काँग्रेस नेता सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी

विराटनगर । नेपाली काँग्रेसबाट मोरङ-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सुनिलकुमार शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।  शर्माले चुनावी प्रचारका क्रममा मतदाता प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो । मोरङ-३ बाट