राजनीति

सांसदकै अगाडि राप्रपा कार्यकर्ताले जलाए प्रचण्डको तस्बिर

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन (राप्रयुसं) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जलाएको छ । आज (शनिवार) मकवानपुरमा आयोजित...