कोशी प्रदेशसभाको हिउँदे अधिवेशनमा ‘विजनेश’ अभाव नहुने
विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशनमा ‘विजनेश’ नहुने सत्तारुढ नेकपा (एमाले) ले जनाएको छ । प्रदेशसभाको हिउँदे तथा छैटौं अधिवेशन सोमबारबाट सुरु हुँदैछ । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले प्रदेशसभाको हिउँदे अधिवेशनमा...