राजनीति

यस वर्ष पाँचसय युवालाई स्टार्टअप ऋण सहायता दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्न सरकारको पहलस्वरूप यस वर्ष कम्तीमा पाँच सय युवालाई स्टार्टअप ऋण सहायता प्रदान गरिने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले नवप्रवर्तन र...