राष्ट्रप्रमुख भइसकेपछि राजनीतिमा फर्किने सोच कल्पनातीतः एमाले महासचिव शंकर पोखरेल
काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दुई कार्यकालसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी व्यक्तिले फेरि सक्रिय राजनीतिमा फर्किने सोच राख्नु कल्पनै गर्न नसकिने बताएका छन्। बुधबार राजधानीमा आयोजित जिफन्टको १२औं प्रतिनिधि परिषद् बैठकमा ट्रेड युनियन आन्दोलन
युनिकोड
मिति रूपान्तरण