धरानका सौगात, जो प्रहरीको गाडी दुर्घटनामा अस्ताए
इटहरी : धरानका सौगात थापाको प्रहरी गाडी दुर्घटना हुँदा निधन भएको छ । विराटनगरमा प्रहरीको गाडी दुर्घटनामा परी घाइते भएका प्रहरी जवान धरान उपमहानगरपालिका १७ घर भएका २५ वर्षीय सौगात थापाको निधन भएको हो ।...