प्रदेश खबर

कांग्रेस कोशी : यी आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस

इटहरी : नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ । सोमबार विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोटका लागि जातीयता, लैङ्गिकता, भौगोलिकता र...