प्रदेश खबर

विवाह गर्न वडाको सिफारिस अनिवार्य

कालिकोट । कालिकोटको सान्नि त्रिवेणी गाउँपालिका – ४ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो। वडाध्यक्ष देवनाथ योगीले भने, ‘बढ्दै गएको बालविवाहलाई...