ईभी गाडीले भरियाे सुक्खा बन्दरगाह (तस्विरहरु)

बुधबार, ०७ जेठ २०८२

काठमाडाैं । विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेका कारण चोभारस्थित सुक्खा बन्दरगाह ईभीले भरिएका छन् । सरकारले ईभीमाथि कर बढाउने तयारी गरेसँगै बजेटअगावै ठूलो संख्यामा भित्र्याइएका हुन् । सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउने तयारी गरिरहेको छ ।

chobhar-1-1536x864chobhar-5-1536x864chobhar-6-1536x864chobhar-7-1536x864chobhar-8-1536x864chobhar-9-1536x864chobhar-10-1536x864chobhar-11-1536x864chovar

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार