आममाफी दिने राष्ट्रपतिको निर्णय बदर, रिगल फेरि जेल जाने

विहीबार, १६ कार्तिक २०८०
काठमाडौं । सर्वोच्च अदालतले रिगललाई राष्ट्रपतिले दिएको आममाफी बदर गरेको छ ।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवै तर्फको बहस सुनिसकेपछि आज निर्णय सुनाएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार