रिगल भनिने योगराज ढकाल नेपालगन्जबाट पुनः पक्राउ

विहीबार, १६ कार्तिक २०८०
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिगल भनिने योगराज ढकाल पुनः पक्राउ परेका छन् । प्रहरीले उनलाई नेपालगन्जबाट पक्राउ गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय बदर गरेसँगै रिगल पक्राउ परेका हुन् । अदालतले रिगललाई तत्काल पक्राउ गर्नसमेत आदेश दिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार