सर्लाहीमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु
सर्लाही : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फूलजोर चोकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका–६ निवासी ३० वर्षीय मीन बहादुर दानी रहेका छन्। जिल्ला प्रहरी कार्यालय
युनिकोड
मिति रूपान्तरण