प्रदेश खबर

बर्दिवासमा 'हाम्रो माया घर' निर्माणले लियो गति, ५० प्रतिशत काम सम्पन्न

महोत्तरी : बर्दिवास–२ हङकङडाँडामा निर्माण भइरहेको 'हाम्रो माया घर' परियोजनाले उल्लेखनीय गति लिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा नौ महिनाअघि गरिएको शिलान्यासपछि थालिएको भवन निर्माणको हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको छ। यो परियोजना अशक्त, बेसहारा, सडक मानव, असहाय