अब राष्ट्रिय परिचयपत्र देउमाईबाटै
इलाम : जिल्ला प्रशासन कार्यालय इलामबाट मात्र सङ्कलन तथा वितरण गरिँदै आएको राष्ट्रिय परिचयपत्र अब देउमाई नगरपालिकाबाट पनि सुरु गरिने भएको छ । देउमाई नगरपालिकाको पहलमा राष्ट्रिय परिचयपत्रको सङ्कलन तथा कार्ड वितरण सुरु हुन लागेको...
युनिकोड
मिति रूपान्तरण