खेलकुद

प्रिमियर लिग:आर्सनलको लोभ लाग्दो लय, युनाइटेडलाई पराजित गर्दै लिगमा थप बलियो

म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । आइतबार राति पाँच गोलको रोमाञ्चक खेलमा आर्सनल ३–२ गोलअन्तरले विजयी बनेको हो । म्यानचेस्टर सिटीले वुल्भ्सलाई हराएपछि दबाबमा रहेको आर्सनलले उत्कृष्ट...