खेलकुद

कटारी नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु

ऋषि राई,उदयपुर । जिल्लाको कटारी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ् शिल्ड खेलकुद प्रतियोगिता २०७९ आजदेखि सुरु भएको छ । कटारी नगरपालिकाको आयोजनामा श्री त्रिवेणी मावि कटारी , ४ मा प्रतियोगिता सुरु भएको हो । अन्तर विद्यालय...