कोशी प्रदेशमा छठ पर्वको उत्सव

विराटनगर : अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर कोशी प्रदेशभर छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइनेछ । विराटनगरको हाटखोलास्थित