सुदन गुरुङको आह्वान- अब हिंसा होइन, बुद्धिमत्ताले नेतृत्व गरौँ

काठमाडौँ : आफूलाई ‘जेन जी लिडर’ दाबी गर्ने सुदन गुरुङले देशमा बढ्दो निराशा र आक्रोशलाई सम्बोधन गर्दै हिंसा र तोडफोडको बाटो नअपनाउन युवाहरूलाई आग्रह गरेका छन्। गुरुङले सामाजिक सञ्जालमार्फत वर्तमान अवस्थामा भावना तीव्र रहेको र धेरैले