करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु

रौतहट ।  रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु भएको छ । गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष राम स्वार्थ राय यादवको बुधबार करेन्ट लागेर मृत्यु भएको हो । नेकपा एमाले रौतहट जिल्ला कमिटी सदस्य समेत रहेका