काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ।
मंगलबार दिउँसो कास्की, बागलुङलगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
तर, भूकम्प कहाँ केन्द्रबिन्दु र कति म्याग्निच्युडको गयो भन्नेबारे एक्किन गर्ने काम भइरहेको केन्द्रको भनाइ छ।
प्रतिक्रिया