श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समाहित

सोमबार, १२ जेठ २०८२

काठमाडौं । गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।

सोमबार एक कार्यक्रमका बीच पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठबीच एकता सहमतिपत्रमा हस्ताक्षर गरेर पत्र आदानप्रदान भएको हो ।

माओवादीसँग समायोजन प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार