सरकारबाट बाहिरिदै नागरिक उन्मुक्ति पार्टी, राज्यमन्त्री चौधरीले राजीनामा दिने

शनिबार, २१ असार २०८२

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) संघीय सरकारबाट बाहिरिने भएको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।

नाउपाका तर्फबाट हाल संघीय सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्री रहेका सांसद अरुण कुमार चौधरी पनि अब पदमा रहने छैनन्।

श्रेष्ठका अनुसार, चौधरीले आइतबार प्रधानमन्त्री समक्ष आफ्नो राजीनामा बुझाउने छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार