प्रमुख दुई दलका शीर्ष नेता बिच छलफल

मंगलबार, २४ असार २०८२

 

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबिच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटार बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार