कतारमाथि १६ रनको जितसँगै नेपाल लगातार दोस्रो अभ्यास खेलमा विजयी

सोमबार, २० असोज २०८२

नेपालले दोस्रो अभ्यास खेलमा कतारमाथि १६ रनको जित दर्ता गरेको छ । यसअघि पहिलो अभ्यास खेलमा पनि नेपालले ओमानलाई पराजित गरेको थियो ।

आगामी टी–२० विश्वकप छनोटअघि तयारीका रूपमा ओमानमा अभ्यास खेलहरू खेलिरहेको नेपाली टोलीले लगातार दोस्रो जित निकाल्दै शानदार फर्म प्रदर्शन गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार