घट्यो पेट्रोलको मूल्य

बुधबार, २९ असोज २०८२

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य भने यथावत रहनेछ । हालै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेसँगै देशभित्र पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार