धोबीखोलामा युवकको शव फेला

विहीबार, १८ मंसिर २०८२

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् ।

 मृत व्यक्तिको नजिकै साइकल पनि लडेको भेटिएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार