बैतडीमा मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

शुक्रबार, १९ मंसिर २०८२
तस्बिर : फाइल

बैतडी : सुर्नया गाउँपालिका-५ कठेगौँडमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका-४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको हो।

उनी सुर्नया गाउँपालिका-४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार