२२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, २८ मंसिर २०८२

काठमाडौं। साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य दुई हजार दई सय रुपैयाँले बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो।

त्यस्तै चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार