काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललेकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएकी छन् ।
पौडेलले उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् ।
उनको नाम नेपाली कांग्रेसले समानुपातिक तर्फको सूचीमा राखेको थियो । सोमबार आयोग पुगेर पौडेलले उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन् ।
अब उनको ठाउँमा पार्टीले अर्को नाम पठाउनेछ ।
प्रतिक्रिया