काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेसभित्र एकता कायम गर्न र साझा प्रयास अगाडि बढाउन सबैमा आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमार्फत जारी सन्देशमा कार्कीले भने, “हामी एक हौ। एकताको प्रयास गरौँ ।”
उनले कांग्रेसको प्रतीक ‘चार तारा रुख’ सन्दर्भ गर्दै पार्टीभित्रको एकताको महत्त्व जोड दिएका छन् ।
प्रतिक्रिया