काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर ३,४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिँदै अब उम्मेदवारहरूको दाबी–विरोध र प्रमाणिकरण प्रक्रियामा ध्यान केन्द्रित हुने बताएको छ ।
यो पनि :- प्रतिनिधिसभा निर्वाचनको लागि २ हजार ९ सय २५ जनाले गराए उम्मेदवारी मनोनयन दर्ता
प्रतिक्रिया