‘गुलाब’ बोकेर घरदैलोमा धनराज

मंगलबार, १३ माघ २०८२

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट काठमाडौं क्षेत्र नम्बर १ मा आसन्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनराज शाही गुलावको फूल लिएर घरदैलो गरिरहेका छन्। 

 

शाहीले आफनो चुनाव चिन्ह गुलाबको फूल बोकेर काठमाडौंको नयाँ बानेश्वरको संगम चोकमा घरदैलो कार्यक्रम गरेका हुन्। 

 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार शाही चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका छन । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार