मेरा गुरूहरू

सोमबार, १८ असार २०८०
नेत्रप्रसाद निरौला अँध्यारोको बत्ती उकालोमा लठ्ठी मेरो मनको धरहरा मेरो आँखा, मेरो सहारा सकिन्न बुझाउन तिम्रो ऋण सधैँ नतमस्तक छ यो जीवन हरसमय एकै साथ आउँछ तिम्रो याद जीवनका हरेक गतिहरुमा तिम्रो शक्ति छ के सक्छु र म दिन धेरै भक्ति छ कहाँ अन्त्य गरौं, कहाँबाट सुरु गरौं सधैँ सधैँ नमन मेरा सबै गुरु ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार