धैर्य गरौं न

शनिबार, २३ असार २०८०
दिपेन्द्र अधिकारी एकपटक पक्कै सबैको अवसर आउँछ धैर्य गरौं न समय अगावै हतारले गर्दा संकट छाउँछ धैर्य गरौं न सही समयमा सही काम भैदिए कायापलट टाढा छैन सत्कर्म गर्न नछोडौं अवसर आफैं धाउँछ धैर्य गरौं न । दर्कने पानी झर्कने बानी गएन कहिले कुलो खनी सिँचाई देशमा भएन पहिले जे थियो त्यही ठिक हो भन्ने बानी परेका नयाँ सोचे भूकम्प जान्छ हो जहिले ?

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार