ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
विहीबार, २० कार्तिक २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
फिफा बेस्ट अवार्डको मनोनयन सर्वजनिक,मेस्सीसहित १४ खेलाडी मनोनयनमा
प्रदेश खबर
शनिबार, ३० पुस २०७९
२०२२ को फिफा बेस्ट अवार्डको मनोनयन सर्वजनिक भएको छ । मनोनयनमा अर्जेन्टिनाका विश्व कप विजेता कप्तान लियोनल मेस्सी सहित बोरुसिया डर्टमुन्डका इंग्लिस मिडफिल्डर जुड बेलिङहम, रियल म्याड्रिडका जोडी क्रोएसियाका लुका मोड्रिच र फ्रान्सका करिम बेन्जेमा पनि मनोनयनमा पर्न सफल भएका छन् । यस्तै लिभरपुलका मोहम्मद सलाह, म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड, केभिन डे ब्रुएना र जुलियन अल्भारेज पनि मनोनयनमा परेका छन् । महिलातर्फ चेल्सीका साम केर र जेसी फ्लेमिङ गत वर्षको विजेता एलेक्सिया पुटेलास मनोनयनमा परेका छन् । आर्सनलका फरवार्ड मिड युरो २०२२ मा प्लेयर अफ द टुर्नामेन्ट, बालोन डी’ओरको मनोनयन र बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर जितिन् । उत्कृष्ट पुरुष प्रशिक्षकमा रियल मड्रिडका कार्लो एन्सेलोटी, फ्रान्सका डिडियर डेसच्याम्प्स र अर्जेन्टिनाका विश्वकप विजेता प्रशिक्षक लियोनल स्कालोनीसँगै मोरक्कोका वालिद रेग्रागुई मनोनयनमा परेका छन् । लिभरपुलका एलिसन बेकर, म्यानचेस्टर सिटीका इडरसन र एस्टन भिल्ला र अर्जेन्टिनाका इमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपरको अवार्डमा छन् । मतदान फेब्रुअरी ३ सम्म छ । हरेक विधामा उत्कृष्ट तीन जना छनोट गरी एक महिनापछि विजेता घोषणा गरिनेछ ।
उत्कृष्ट महिला खेलाडी
-एइटाना बोनमाटी (स्पेन/बार्सिलोना) -देबिन्हा (ब्राजिल/उत्तरी क्यारोलिना करेज) -जेसी फ्लेमिङ (क्यानाडा/चेल्सी) -अडा हेगरबर्ग (नर्वे/लियोन) -साम केर (अष्ट्रेलिया/चेल्सी) -बेथ मिड (इंग्ल्याण्ड/आर्सनल) -भिभियन मिडेमा (नेदरल्याण्ड्स/आर्सनल) -एलेक्स मोर्गन (यूएसए/ओर्लान्डो प्राइड/सान डिएगो वेभ) -लिना ओवेरड्रफ (जर्मनी/वल्फ्सवर्ग) -अलेक्जान्ड्रा पप (जर्मनी/वल्फ्सबर्ग) -एलेक्सिया पुटेलास (स्पेन/बार्सिलोना) -वेन्डी रेनार्ड (फ्रान्स/लियोन) -केइरा वाल्स (इंग्ल्याण्ड/म्यानचेस्टर सिटी/बार्सिलोना) -लेह विलियमसन (इंग्ल्याण्ड/आर्सनल)
उत्कृष्ट पुरुष खेलाडी
-जुलियन अल्भारेज (अर्जेन्टिना/म्यानचेस्टर सिटी) -जुड बेलिङहम (इंग्ल्याण्ड/बोरुसिया डर्टमुन्ड) -करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड) -केभिन डि ब्रुएना (बेल्जियम/म्यानचेस्टर सिटी) -एर्लिङ हालान्ड (नर्वे/बोरुसिया डर्टमुन्ड/म्यानचेस्टर सिटी) -अचरफ हाकिमी (स्पेन/पिएसजी) -रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बायर्न म्युनिख/बार्सिलोना) -साडियो माने (सेनेगल/लिभरपुल/बायर्न म्युनिख) -केलियन एमबाप्पे (फ्रान्स/पिएसजी) -लियोनेल मेस्सी (अर्जेन्टिना/पिएसजी) -लुका मोड्रिच (क्रोएसिया/रियल म्याड्रिड) -नेयमार (ब्राजिल/पिएसजी) -मोहम्मद सलाह (इजिप्ट/लिभरपुल) -भिनिसियस जुनियर (ब्राजिल/रियल म्याड्रिड)
उत्कृष्ट महिला प्रशिक्षक
-सोनिया बोम्पास्टर (फ्रान्स/ओलम्पिक लियोन) -एम्मा हेस (इंग्ल्याण्ड/चेल्सी) -बेभ प्रिस्टम्यान (इंग्ल्याण्ड/क्यानडा) -पिया सुन्धगे (स्वीडेन/ब्राजिल) -मार्टिना भोस–टेकलेनबर्ग (जर्मनी) -सरिना विग्म्यान (नेदरल्याण्ड्स/इंग्ल्यान्ड)
उत्कृष्ट पुरुष प्रशिक्षक
-कार्लो एन्सेलोटी (इटाली/रियल म्याड्रिड) -डिडियर डेसच्याम्पस (फ्रान्स) -पेप गुआर्डीओला (स्पेन/म्यानचेस्टर सिटी) -वालिद रेग्रागुई (मोरक्को) -लियोनेल स्कालोनी (अर्जेन्टिना)
उत्कृष्ट महिला गोलकिपर
-एन–क्याट्रिन बर्गर (जर्मनी/चेल्सी) -मेरी इपस (इंग्ल्याण्ड/म्यानचेस्टर युनाइटेड) -क्रिस्टियन एन्डलर (चिली/ओलम्पिक लियोन) -मेरले फ्रोहम्स (जर्मनी/फ्रान्कफुर्ट र वल्फ्सवर्ग) -एलिसा नेहर (अमेरिका/शिकागो रेड स्टार्स) -सान्ड्रा पानोस गार्सिया–भिल्लामिल (स्पेन/बार्सिलोना)
उत्कृष्ट पुरुष गोलकिपर
-एलिसन बेकर (ब्राजिल/लिभरपुल) -यासिन बोनौ (मोरक्को/सेभिल्ला) -थिबाउट कोर्टोइस (बेल्जियम/रियल म्याड्रिड) -एडरसन (ब्राजिल/म्यानचेस्टर सिटी) -एमिलियानो मार्टिनेज (अर्जेन्टिना/एस्टन भिल्ला)
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
नर्सले पाँच वर्ष बस्ने ग्यारेन्टी दिन सकुन्, म ५० हजार तलब दिन तयार छु : कार्की
इन्टरनेट मर्मतका क्रममा करेन्ट लाग्दा २१ वर्षीय आशिषको मृत्यु
लुटिएको प्रहरी हतियार झापामा फेला, उपत्यकामा धमला पक्राउ
राष्ट्रपतिमाथि नै सार्वजनिक स्थानमा यौन दुर्व्यवहार
जेन्जी मुभमेन्टको घोषणा : ‘अब निर्णायक सङ्घर्ष हुनेछ’
मेयरको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ
सम्बन्धित समाचार
वसन्तपुरमा इन्द्रजात्राको रौनक (फोटो फिचर)
आलोचना सहन नसकेर सामाजिक सञ्जाल बन्द गरियो : मनिष झा
वर्तमान सरकार दलाल र बिचौलियाको धाकधम्कीबाट बनेको हो : प्रचण्ड
विराटनगरमा ‘एक चिहान’ : किताबको अक्षर रंगमञ्चमा
सुनसरीको दुधपानी खोलाले बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते
सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा पत्रकारको विरोध प्रदर्शन
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी
उराँव समुदायको शैक्षिक र सामाजिक उत्थानमा विशेष ध्यान दिन देउवाको आग्रह
प्रतिक्रिया