गंगा बिष्ट र ऋषी खड्काको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक (भिडियो-सहित)

सोमबार, १५ माघ २०८०
इटहरी । युवा पुस्तामा रुचाएकी गायिका गंगा बिष्ट र ऋषी खड्काको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ । ऋषी खड्काको शब्द संगीत र बिशाल निरौलाको संयोजन गीतमा रहेको छ । मारुनी स्टुडियोको साथ रहेको र करन चसिरको निर्देशन भिडियोमा रहेको छ । ’जुनी जुनी ’ गीतको भिडियोमा ऋषी खड्का र सुस्याल तिमील्सीनाकोे फिचरिङ रहेको छ ।   ’जुनी जुनी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । [embed]https://www.youtube.com/watch?v=G3nXp1-fPtM[/embed]

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार