गायक रोशन सिंह क्षितिजको स्वरमा ‘मेची काली ‘ सार्वजनिक

आइतबार, २७ जेठ २०८१
काठमाण्डौं : गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन , निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन भिडियोमा छ । ‘मेची काली ‘ गीतको भिडियोमा रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनय तथा नृत्य रहेको छ । ‘मेची काली ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtube.com/watch?v=FNAdn7TKggA&t=1s

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार