ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
आइतबार, ०६ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
खानेपानी बोर्ड धरानको कार्यालयमा लगाइएको तालाबन्दी खोलियो
प्रदेश खबर
बुधबार, २३ साउन २०८१
धरान :
धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा लगाइएको तालाबन्दी खोलिएको छ । उच्च अदालत विराटनगरले मंगलबार ताला खोल्न आदेश दिएपछि आन्दोलनरत १० दलहरूले बुधबार ताला खोलेका हुन् । खानेपानीको महसुलमा नौ हजार नौ सय प्रतिशतसम्म मूल्यवृद्धि गरिएपछि धरानका राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, उपभोक्तासहितले आइतबार खानेपानी बोर्डमा तालाबन्दी गरेका थिए । कार्यालयमा तालाबन्दी गरेपछि धरानका मेयर हर्कराज राईले तालाबन्दी खोल्न माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। उनले कांग्रेस धरानका सभापति श्याम पोखरेललगायत राजनीतिक दलका प्रतिनिधिविरुद्ध रिट दिएका थिए। उच्च अदालतका न्यायाधीश राजेन्द्र अधिकारीले खानेपानीजस्तो संवेदनशील कार्यालयमा तालाबन्दी गर्न नपाइने भन्दै उक्त तालाबन्दी खोल्ने अन्तरिम आदेश दिएका थिए। अदालतको साउन २८ गते पूर्ण फैसलाको लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
यो पनि - धरान खानेपानी बोर्डमा लगाइएको ताला खोल्न उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश
यो पनि – धरान खानेपानी बोर्डको कार्यालयमा तालाबन्दी, महसुल वृद्धिको विरोधमा दिनभर प्रदर्शन
यो पनि – धरानको खानेपानीमा हर्क साम्पाङको राजनीति : अभियन्ता हुँदा विरोध, मेयर भएपछि नौ हजार नौ सय प्रतिशत महसुल वृद्धि
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
नोबेलमा पाँचौँ तलाबाट हामफालेका इन्टर्न डाक्टरको मृत्यु
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
भोली देखि ‘संयुक्त जेन–जी’ आन्दोलनको घोषणा
नेपालले योग र ध्यानमा विश्वकै नेतृत्व लिनुपर्छ : एलपी भानु शर्मा
महाधिवेशन अघि नै गुटबन्दीको प्रभाव: काँग्रेसमा टिकट सिफारिसमा अराजकता
जेनजी आन्दोलनमा झापाबाट लुटिएको ग्यासगन गेउरीय खोलामा बेवारिसे अवस्थामा फेला
सम्बन्धित समाचार
इटहरीमा छठ पर्वको तयारी पूरा, ५५० पूजा घाट बुकिङ
पूर्वराष्ट्रपति भण्डारीको घर जलाउने एमाले निकट युवा संघका सोनम थेबे पक्राउ
राष्ट्रपतिले संवादको ढोका खोल्नुभयो, अब दल र जेन-जी बसौं : प्रधानमन्त्री
जेनजी आन्दोलनपछि झापामा बजार अनुगमन ठप्प : व्यापारीको मनपरी, मूल्यवृद्धिले हद नाघ्यो
संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या
बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकल यात्रीको मृत्यु
चुनावमा भाग लिन दलहरू तयार, सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने: सञ्चारमन्त्री
सङ्खुवासभामा धारिलो हतियार प्रहार गरी छिमेकीकाे विभत्स हत्या, अभियुक्त पक्राउ
प्रतिक्रिया