बाढी पीडितलाई लायन्स क्लव डिष्ट्रिक ३२५ सीले २० लाख बराबरको राहत वितरण गर्ने

बुधबार, १६ असोज २०८१
काठमाडौँ  । लायन्स अन्तराष्ट्रियले नेपालको बाढी पीडित तथा प्रभावितको लागि  २० लाख बराबरको  राहत बितरण  गर्ने भएको छ । लायन्स अन्तराष्ट्रिय फाउन्डेशनले नेपालमा बाढी पीडितका लागि आपतकालिन सहयोग अन्तर्गत यो रकम बराबरको राहत सामग्री  हस्तान्तरण गर्ने तयारी गरेको हो । जसमध्ये लायन्स क्लव डिस्ट्रिक ३२५ सी ले पन्ध्र हजार अमेरिकी डलर  यानिकी २० लाख मूल्य बराबरको राहत सहयोग बितरण गर्ने District गर्भनर विकास अधिकारीले जानकारी दिएका छन् । ‘हाम्रो डिष्ट्रिक ३२५ सी ले कोशी प्रदेशमा अन्तराष्ट्रिय पोलिसी अनुसार पन्ध्र हजार डलर बराबरको सहयोग तत्काल राहत स्वरुप उपलब्ध गराउने छ, अधिकारीले भने बाढीबाट उच्च जोखिममा परेका नागरिकसम्म राहत पु¥याउने छौं ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार