ब्यानर

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले भदौ २४...