कोशीमा कांग्रेसको सत्तारोहण अनिश्चित, सरकारमा सहभागी हुनेबारे अझै टुंगो छैन
विराटनगर : केन्द्रमा कांग्रेस एमालेको गठबन्धन भएसँगै कोशीमा पनि सोही समीकरणले निरन्तरता पाउने भएपनि हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा सहभागी हुने मिति टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् पूर्णता पाउन नसकेको...
युनिकोड
मिति रूपान्तरण