विराटनगरको खानेपानी आयोजनामा लाखौं रूपैयाँ अनियमितता
विराटनगर । विराटनगरको मानगढ खानेपानी आयोजनामा अनियमितता भएको आशंका गरिएको छ । विराटनगर महानगरपालिका–३ स्थित विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको मानगढ खानेपानी आयोजनामा अनियमितता भएको आशंका गरिएको हो । विराटनगरको सबैभन्दा ठूलो खानेपानी...
युनिकोड
मिति रूपान्तरण